२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाले भने- बालेन ‘अराजनीतिक’ भए

२०८१, १९ भाद्र बुधबार ०७:१२

भदौ १९, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवम् प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

मङ्गलबार बिहान आफूलाई भेट्न बूढानीलकण्ठ आउने नेकपा (एमाले) का नेताहरूसँग कुराकानी गर्दै देउवाले मेयर बालेनप्रति यस्तो टिप्पणी गरेका हुन् ।


एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतका नेताहरूसँग देउवाले बालेन अराजनीतिक भएको बताएका हुन् । “देउवालाई उद्धृत गर्दै निरौलाले भने, “अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन् तर, जिम्मेवार दलहरूले त्यसलाई रोक्नुपर्छ ।”

देउवाले गत सोमबार टुँडिखेलमा गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजी नियोजित रूपमा गराइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य