बिमल खड्का  २१ बाग्लुङ ।
बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिमल खड्का  २१ बाग्लुङ ।
बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन"/>

2026-07-07 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षीय बालिकाले झुण्डिएर आत्महत्या

2016-11-06

कात्तिक २१, बाग्लुङ । बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन सगै बस्दै आएकी उनीलाई हिजो दिउसो करिब ३ बजे कपडाको पासोमा स्थानियले झुन्डीएको अबस्थामा देखि पछि थप उपचारका लागी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लिदै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिबराज क्षेत्रीले बताउनुभयो ।

बुर्तिबाङ स्थीत वडा २ नम्बरमा रहेको श्री जनजागृति आधाभुत बिद्यालय कक्षा ४ मा उनी पढ्दै आएको बताएको छ । के कारणले झुन्डीएको भन्ने अनुसन्धान पछि खुल्ने प्रहरीले बताएको छ । बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने