२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा महिलाहरुले शान्ति तथा सद्भाव र्याली निकाल्ने

२०७२, १३ भाद्र आईतवार ००:२३

भदौ १२, पोखरा । पोखराका महिलाहरुले भदौ १४ गते सोमबार शान्ति तथा सद्भाव र्याली निकाल्ने भएका छन्
। पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको अगुवाईमा र्याली निकाल्न लागिएको हो ।

पोखराको
सभागृहचोकबाट शुरु हुने र्याली न्यूरोडहुदै चिप्लेढुङगा मानव अधिकारचोकमा पुगेर सभामा परीणत हुने
समितिकी अध्यक्ष पवित्रा गुरुङले जानकारी दिईन्। मुलुकमा शान्ति कायम गर्न र नेपाली-नेपालीवीच सद्भावको
सन्देश दिने उदेश्यले र्याली आयोजना गर्न लागिएको हो ।

“हामी मुलुकमा शान्ति चाहन्छौ,
नेपाली/नेपालीवीच सद्भाव चाहन्छौ अध्यक्ष गुरुङले भनिन् –¥याली मार्फत शान्ति कायम गर्न तथा नेपालीवीचको
सद्भावलाई नविग्रने गरी काम गर्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँछौ ।

¥यालीको तयारी तिव्र
पारिएको छ । पोखराका २८ वटै वडामा महिला समन्वय समितिहरुको बैठक बसि तयारी तिव्र पारिएको हो। ¥यालीमा
पोखराका सबै वडाबाट उलेख्य संख्यामा महिलाहरुको सहभागिता रहने बताइएको छ ।

अध्यक्ष गुरुङले
¥यालीमा सहभागि भई शान्ति तथा सद्भावको पक्षमा उभिन सवैलाई आव्हान समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो