२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जाल्पादेवी महिला संस्था सत्र वर्षमा

२०७२, १७ भाद्र बिहीबार ०२:४३

भदौ १७, पोखरा/ छरिएर रहेका महिलाहरुलाई समेटि विविध सामाजिक कार्यमा सक्रिय जाल्पादेवी महिला उद्दार संस्था
१७ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थाको १७ औं वार्षिकोत्सव कार्यक्रममा महिलाहरु एक भई समाजको विविध
कार्यमा क्रियाशील भई लाग्न सके विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने र सो भूमिका निर्वाह गर्न
जाल्पादेवी महिला उद्दार संस्था पोखरा ८ सिमलचौर सक्रिय रहेकोमा प्रसंसा गरिएको यिथो ।
सो
वार्षिकोत्सवको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत कल्पना बरालले महिलासँग
सम्बन्धित संस्थाहरु स्वतन्त्र रुपमा सामाजिक कार्यमा क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा
नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियत बहादुर अधिकारीले महिलाहरु राजनीतिभन्दा माथि उठ्नुपर्ने
बताउनुभयो ।
कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं.८ का पूर्व वडाध्यक्ष विरेन्द्रनारायण
विजुक्छे, संस्थाका संस्थापक अध्यक्ष शारदा सुवेदी, रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा,
सृजना विकास केन्द्रका अध्यक्ष राजु पौडेल, टोल समन्वय समितिका सचिव पार्वती पौडेल, सृजना टोल विकास
संस्थाका अध्यक्ष बलराम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष पवित्रा
के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कान्ति अधिकारी, सचिव दुर्गा अधिकारीले संस्थागत
प्रतिवेदन, कोषाध्यक्ष राधिका थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्वती बराल,
कलावती गिरी, अञ्जु थापा लगायतलाई संस्थामा योगदान पु¥याएवापत् सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ