माधव वेल्वासे/कात्तिक २६, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिनुपर्ने अनुदान नपाएको मा चिन्तित रहेका छन । 

आ व २०७१र७२ को अनुदान अन्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/कात्तिक २६, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिनुपर्ने अनुदान नपाएको मा चिन्तित रहेका छन । 

आ व २०७१र७२ को अनुदान अन्य"/>

2026-09-16 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाएकोमा चिन्तित

माधव वेल्वासे/कात्तिक २६, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिनुपर्ने अनुदान नपाएको मा चिन्तित रहेका छन । 

आ व २०७१र७२ को अनुदान अन्य जिल्लाका किसानहरुले पाएको तर कपिलवस्तु र धनगढिका किसानहरु भने पाउन सकेका छैनन । कपिलवस्तुको जवभारीमा रहेको माहालक्ष्मी सुगर प्रालि र किसानहरु विच विवाद भइसकेपछि मात्र सुगर प्रा लि ले कागज पत्र पठाएको कपिलवस्तु किसान संघका अध्ध्यक्ष अनुप कुमार चौधरिले वताउनु भयो । सरकार र मिल सन्चालक हरुलाई पटक पटक अनुरोध गर्दा समेत सुनुवाई नभएको अध्यक्ष चौधरिको भनाई रहेको छ । 

कपिलवस्तुको दक्षिणि क्षेत्रमा करिव ८ हजार  किसानहरु उखुको खेति गर्ने गर्दछन । तर सरकारले दिने भनको अनुदान २ करोड ५० लाख अझै सम्म नपाउदा किसानहरु मर्कामा परेका छन । किसानहरुलाई सरकारले बेवस्ता गरेको भन्दै कपिलवस्तु किसान संघ का अधक्ष्य सहितको टोलीले कृषि मन्त्रि गैरि संकर चौधरि लाई ज्ञापन पत्र वुझाइएको छ । 

ज्ञापन पत्र वुझदै मन्त्रि चौधरिले अनुदानको प्रकृया अगाडि वढिरहेको वताउनु भएको छ । छिट्टै अनुनाद उपलव्ध गराउने आश्वासन समेत दिनुभएको छ । उता महालक्ष्मि सुगर प्रा लि का प्रवन्धक हरि नारायण चौधरिले कागजपत्र पठाउन ढिलाई गरेको स्वकार गर्दे किसानहरुलाई अनुदानको लागि आफुले प्रयास पनि गरिरहेको वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल