२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नक्कली सुनमा महिलाको आकर्षण

१७ भाद्र २०७२, बिहीबार ०५:५२

कमल
सुबेदी, भदौ १७, पोखरा / 
नेपाली बजारमा सुनको भाउ जति दिनानुदिन उतार चडाब हुदैछ , त्येति नै
नेपाली महिलाको सुनप्रति विकर्षण बढ्दै गएको छ । सुनको भाउ दैनिक घटबढ हुर्दैे गएपछि पोखराका महिलाहरु
नक्कली सुनप्रति आकर्षित भईरहेका छन् । कास्की की रेखा पाहारीले सुनको मुल्यमा दैनिक मुल्य बृद्धी ले
नक्कली गहना किनेको बताइन् । उनले भनिन, हराए पनि धेरै घाटा नहुने र चोरको आँखा परेपनि धनजनको ठुलो
क्षति नहुने उनको कथन थियो ।
विगतका वर्षहरुमा यतिवेला सुन पसलहरुमा महिलाहरु भरिभराउ हुन्थे , तर
यसपालि पोखराका सुन पसलहरु सुनसान प्राय बनेका छन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै
गएसंगै महिलाहरु नक्कली सुन लगाएर भएपनि सामाजिक प्रतिष्ठा कायम राख्न उद्धत देखिएका छन् ।
त्यसैले त
बस पार्क की शान्ती सेनको कुरा पनि रेखाको भन्दा फरक थिएन उनले भनिन् गहना कै कारण कतिले ज्यान नै
गरमाउनु परेको स्मरण गर्दै गहना देखाएर के नै हुन्छर ? न्युरोड मा ज्याला काम गर्दै आइरहेकी अम्भिका को
कथा भने रेखा र शान्तीको भन्दा बेग्लै छ , उनले भनिन हामीलाई पनि गहना लगाउने रहर त छनि तर रहर भएर के
गर्नुृ ,न राम्रो कमाइ छ, नत कूनै जागिर नै एक छाक टार्न समेत धौ धौ छ अम्भिकाको परिवारलाई ।
त्यसैले
यतिवेला पोखराका यो सुन होईन भनि लेखिएका नक्कली सुन पसलहरुमा मानिसहरुको भिडभाड बढ्दै गएको देखिन्छ ।
सुनको मुल्य बढेपछि रहर भए पनिसुनको गरगहना लगाउन नसक्ने महिलाहरुको भनाई छ ।

बिगत ५ बर्षदेखि
पोखराको चिप्लेढु.गा मा नक्कली गहना पसल गनुभएको जरीना बेगम पछिल्लो समयमा नककली गहनाको कारोबार बढ्दै
गहिरहेको बताइन् ।उनले भनिन सक्कली गहना र नक्कली गहना हेर्दा एकै हुने भएकोले यसको माग बढ्दै गएको उनको
भनाइ थियो ।अहिले अन्तराष्ट«िय बजारमै भाऊ घटबढ भ्उकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल
सुनचाँदी व्यवसायी संघको भनाई रहेको छ ।
अहिले सुन प्रतितोला ५० हजार ५ सय रुपैयामा कारोबार भईरहेको
छ । कतिपय हिन्दु संस्कारहरु यस्ता छन् जसमा सुन नभई हुँदैन । जसको कारण उपभोतmा एकातिर चर्को मुल्य
खर्चेर सुन खरिद गर्न बाध्य छन् भने अर्को्तिर सुन लगाउने आम महिला मात्र नभएर नागरिकको रहर पनि रहरमै
सिमित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ