३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नुवारथोक बाल क्लवद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

२० भाद्र २०७२, आईतवार १४:००

भदौ २०, पोखरा । नुवारथोक बाल क्लव पोखरा ७ ले बालबालिकाहरुका लागि
स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

करीब ८० जना
बालबालिकाहरु सहभागी भएको कार्यक्रममा प्रमुख अतिथी फेवासिटी हस्पिटलका बरिष्ठ बालरोग विशेषज्ञ डा.हुम
प्रसाद न्यौपानेले बालबालिकाहरुमा लाग्ने रोग, बालबालिकाहरुको आहारका बारेमा जानकारी दिंदै सकेसम्म आफै
घरबारीमा भएका खाद्यान्न, तरकारी तथा फलफूल, गेडागुडी जस्ता निजहरु बढी मात्रामा लाभदायक हुनेमा जोड
दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका जेष्ठ नागरिक तथा
मानसिक वार्ड इन्चार्ज पार्वती ढुङ्गाना पौडेलले बालबालिकाको सन्तुलित आहार, कम्प्युटर, मोवाइल जस्ता
वस्तुको कम प्रयोग गर्ने कुराहरुको बारेमा जानकारी गराउँदै कार्यक्रममा सहजीकरण गर्नुभएको थियो

उक्त अवसरमा बालबलिकाहरुले आफ्ना समस्या तथा जिज्ञासा
डा.न्यौपाने समक्ष राखेका थिए भने कार्यक्रममा नुवारथोक टोल विकास संस्थाले सहयोग गरेको थियो

नुवारथोक बाल क्लवका अध्यक्ष सफल पराजुलीको अध्यक्षतामा भएको
कार्यक्रममा स्वागत उपाध्यक्ष स्मारिका बराल तथा कार्यक्रमको संचालन सचिव सुदर्शन पराजुलीले गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली