2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा–१६ मा निगरानी समति गठन

भदौ २०, पोखरा । पोखरा उप–महानगरपालिका ले १८ वटा वडामा फोहोर मैला
व्यवस्थापन अनुगमन तथा निगरानी समिति गठनलाई तिव्रता दिएको छ ।

पोखरालाई फोहोर मुक्त शहर बनाउने अभियान स्वरुप नयाँ थपिएका बाहेक सबै वडामा समिति गठनलाई
तिव्रता दिइएको फोहोर मैला तथा वातावरण शाखाका अधिकृत चुडामणि तिवारीले जानकारी दिनुभयो ।

जथाभावी फोहोर फाल्ने हरुलाई कानुनी कारवाही देखि वडाका भित्री चोकहरुमा
समेत सरसफाईको जागरण ल्याउन अभियान थालिएको तिवारीले बताउनुभयो ।

यसै क्रममा बाटुलेचौरमा भएको भेलाले टोल विकास संस्था पोखरा–१६ का अध्यक्ष पुष्पराज
तिमिल्सिनाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा वडा नागरिक मञ्चका अध्यक्ष कृष्णप्रसाद अधिकारी सहित त्यस वडाका प्रत्येक टोलबाट
प्रतिनिधित्व हुने गरी सहभागिता गराईएको छ ।

समितिले विभिन्न
टोलका प्रतिनिधिलाई त्यस क्षेत्रको जिम्मेवारी पनि तोकेको पोखरा उप–महानगरपालिकाका सुपरभाइजर हर्क
बहादुर गायकले जानकारी दिनुभयो । वडा सचिव एक बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो