२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

खड्गी समाजको रक्तदानमा ६२ यूनिट रगत संकलन

२० भाद्र २०७२, आईतवार १४:०३

भदौ
२०, पोखरा ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल राष्ट्रिय खड्गी समाज कास्कीले आज पोखरामा
आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ यूनिट रगत संकलन भएको छ ।

रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको कार्यक्रमको प्रमुख अतिथि अर्थोपेडिक सर्जन डा.
कृष्ण सापकोटाले पहिलो रक्तदाता संस्थाका साधारण सदस्य प्रसन शाहीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन
गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष हर्कमान शाहीले स्वागत
गर्नुभएको कार्यक्रममा बागबजार इकाई समितिका अध्यक्ष कृष्णलाल शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे