२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनाथ बालबालिकालाई सहयोग

२४ मंसिर २०७२, बिहीबार ११:२७

सन्तोष बस्याल/मंसीर २४, पोखरा
पोखराको लामाचौरमा अवस्थित नटराज प्रशिक्षाण केन्द्रले नेपालीहरुको दोश्रो ठुलो महान पर्व
शुभ दिपावलिको अवसरमा गरेको अनाथ बाल्बालिका सहयोगार्थ विशेष देउसिभैलो कार्यक्रम बाट सन्कलित रकमको
आम्दानी बाट शनिबार एउटा कार्यक्रम बिच २१००० रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

संगीतको
उत्थान को लागि कृयाशिल सस्था नटराज प्रशिक्षण केन्द्रका संचालक ओम काजी थापाले ओम शिवशक्ती कल्याणी
केन्द्रका संचालक पुष्पा के सि भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ
पोखरा आदर्शका अध्यक्ष नबिन भण्डारीले शुभकामना मन्तव्य वेक्त गरेका थिए ।

सस्थाले ९ जना अनाथ
बाल्बलिकालाई केही राहत होस भनी सहयोग गरेको काजी थापाले जानकारी दिए । संगीतमा रमाउदै उक्त सस्थाले
विगत्मा पनि यस्ता धेरै कार्यक्रम गर्दै अाइरहेको छ । शनिबार भएको कार्यक्रम को स्वागत मन्तव्य सस्थाका
उपाद्यक्ष श्याम सिङ ले गरेका थिए भने कार्यक्रम को सन्चालन सचिव दीपराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने