Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आँशु र पसिना एकैसाथ बगेपछि के भो ? (भिडियो सहित)

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सास । मंसिर १, बर्दिया ।

आजभन्दा १२ वर्ष अगाडि परबाट आएक एक भरियाको आँशु र पसिना एकसाथ बगिरहेको थियो । यो दृश्यलाई देखेर मनभित्रबाट उनले भावनात्मक आवेगहरुलाई तुरुन्तै यसरी समेटे :

डोको र नाम्लोमा जिन्दगी गैगो ।

तरर तरर पसिना भरिया दाइको ।।

यो गीतलाई उनले सङ्गीत भरेर रेकर्ड गराए । जुन गीतले उनको साङ्गीतिक क्षेत्रमा अझ थप परिचय बन्यो । यसरी गीत जन्मेको एक दशक भन्दा बढी समयपछि उनले यस गीतको भिडियो पनि सार्वजनिक गरेका छन् । धेरै साथी तथा शुभेच्छुकहरुले यो गीत युट्युबमा खोज्न थालेपछि यसरी सार्वजनिक गरेको गायक तथा सङ्गीतकार प्रभात सुवेदीले बताए ।

प्रोफेसनल रुपमा भिडियो तयार नगरेतापनि नेपालको राजधानी काठमाडौं, पाल्पा, बुटवल देखि चितवनको नारायणी नदीको तिर लगायत एशियाकै लामो पुल चाँदनी दोधाराको झोलुङ्गे पुल, बर्दियामा पर्ने कर्णालीको एक खम्बे पुलहरुको दृश्य समेटिएको छ । यसैगरी कैलालीको घोडाघोडी ताल र टिकापुरको सुन्दर पार्कमा समेत छायाङ्कन गरिएकोले यो गीतले पर्यटन प्रवद्र्धन समेत गर्ने उनको दावी छ । बर्दियाली गायक प्रभात सुवेदीले यस गीतको दृश्यमा अझ थारु समुदायको संस्कृतिहरुलाई समेत निकै आकर्षक तरीकाले प्रस्तुत गरेका छन् । भिडियोमा आफै सहभागी भएका विभिन्न कार्यक्रमहरुको फुटेजहरु पनि समेटिएको छ ।

आउनुहोस् उनको चर्चित गीत तरर तरर पसिना भरिया दाइको हेरौँ । तलको लिङ्कमा क्लिक गरौँ ।