मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले व"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सोपाल तमु समाजको २७ औं साधारणसभा सम्पन्न

२०७३, २ मंसिर बिहीबार ११:२६

मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७ औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भै आफ्ना हक, अधिकारको लागि अगाडि बढ्नु पर्ने आजको आवश्यकता भएको बताइन्  ।

कार्यक्रमा पुनरावेदन अदालत पोखराका न्यायधिश सत्यराज गुरुङले सम्पुर्ण सोपाल तमु समाजहरुलाई एकजुट भै अगाडी बढ्न सन्देश दिदै पर्यटकिय सम्भावना वोकेको आफ्नो गाउँ ठाउँलाइ प्रचार प्रसार गनु पर्ने बताए ।

साधारणसभामा आफ्नो मौलिक पहिचान तथा संस्कार, संस्कृती, परम्परा, भाषा, भेषभुषाको लागि एक जुट भै आफ्ना जातिको पहिचान संरक्षण गर्दै सोंपाल तमु  समाज,पोखराको भावी २१बुदे योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो ।

मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षता सम्पन्न भएको साधारण सभामा सचिव इन्द्र गुरुङ र कोषाध्यक्ष सावित्री गुरुङले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्दै सम्पन्न भएको कार्यक्रममा समाजका लागी सहयोग गर्ने सहयोगी दाताहरुलाइ सम्मान पत्र र खाँदा लगाएर सम्मान  गरिएको थियो । त्यस्तै विभिन्न अक्षयकोष दाता, खेलाडीहरु, विद्यार्थीहरु, विभिन्न सामाजिक संघ संस्थाहरुमा सेवा पुर्याउने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी