२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनसरोकारका कार्यालयहरुमा अनुगमन तिब्रता

२७ पुष २०७२, सोमबार ०५:२८

शिब
न्यौपाने/ पुस २६, पोखरा । 
जनसरोकारका कार्यालयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
क्षेत्रीय कार्यालय पोखराले अनुगमनलाई तिव्रता दिएको जनाएको छ ।

धेरै जन गुनासो आउने र आर्थिक चलखेल हुने ढड्डाहरुमा अख्तियारले निरन्तर निगरानी वढाइरहेको
सन्दर्भमा आइतवार दुई वटा सरकारी कार्यालयमा आकस्मिक अनुगमन गरेको अख्तियार सम्वद्ध अधिकारीहरुले जनाएका
छन् ।

आइतवार गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय ९सवारी०
पोखरामा अनुगमन गर्ने क्रममा कार्यालयका सरकारी ढड्डाहरु सेवाग्राहीको नाममा विचौलीमाहरुले भरिरहेको
पाइएको र त्यसरी अनाधिकृत ढंगवाट प्रयोग भए गरिएका ढड्डाहरु अनुगमनमा आएका अख्तियारका अनुसन्धान
अधिकारीहरुले नियन्त्रणमा लिई कार्यालय प्रमूख भरत पौडेललाई वुझाएर आइन्दा त्यस्तो लापरवाही नहुने
प्रतिवद्धता गराइएको छ ।

यस्तै सवारी चालक अनुमती पत्र
कार्यालयमा पनि अनुगमन गरि लाइसेन्स वितरण प्रकृयालाई चुस्त दुरुस्त र पारदर्शी वनाउन निर्देशन दिइएको
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली