2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छैटौ संस्करणको पोखरा महोत्सवलाई टोलबिकास संस्थाहरु र नगर समन्वय समितीले सहयोग गर्ने

पुस २८, पोखरा ।  छैटौ संस्करणको
पोखरा महोत्सवलाई भब्यताका साथ सफल बनाउनका लागी पोखरा नगर क्षेत्रमा रहेका विभिन्न टोलबिकास संस्थाहरु
र नगर समन्वय समितीले सहयोग गर्ने भएका छन् । हिजो महोत्सव स्थल अमरसिंह चौरमा गरेको अन्तरक्रिया
कार्यक्रममा युनाइटेड क्लवले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवलाई विगतमा पनि सहयोग गर्दै आइरहेको र
छैटौ पोखरा महोत्सवलाई पनि भब्य र सब्य बनाउका लागी सहयोग गर्ने बताएका हुन ।


अन्तरक्रिया कार्यक्रममा वोल्दै टोल बिकास संस्था नगर समन्वय समिती पोखराका
अध्यक्ष उज्जवल केसीले पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव भएकाले यसलाई विगतका वर्षहरुमा जस्तै यो
वर्ष पनि भब्य र सब्य बनाउनका लागी सम्पूर्ण टोल बिकास संस्था र नगर समन्वय एकजुट भएर लागी पर्ने
वताउनुभयो ।

महोत्सवको उद्घाटन समारोहको दिन पोखराका सम्पूर्ण
नगर समन्वय समिती र टोल बिकास संस्थाको सहकार्यमा विभिन्न आमा समुह, जातजाति भाषाभाषीका समुहलाई ¥यालीमा
समाहित गराउने समेत केसीले वताउनुभयो । युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले
पोखरा महोत्सव विशुद्ध सामाजिक कार्यका लागी आयोजना हुदै आएको र सवै पोखरेलीहरुको सहयोगमा यो वर्षदेखि
पोखरा महोत्सवले पोखरालाई मात्र नभइ लेखनाथ क्षेत्रलाई समेत समेटेर अगाडी वढेको वताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पोखरा उपमहानगरपालिकाभित्र रहेका १८ वटै वडाका
टोल बिकास संस्थाका अध्यक्ष सहित पदाधिकारीहरुको सहभागीता रहेको थियोभने क्लवका पदाधिकारीहरुको समेत
सहभागीता रहेको क्लवका सल्लाहकार तथा महोत्सवका संघ सस्था तथा झाकी ¥याली संयोजक सम्मरबहादुर श्रेष्ठले
जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई