२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्यान्सर पीडितलाई नेपाली समाज दक्षिण कोरियाद्धारा सहयोग

४ मंसिर २०७३, शनिबार १३:१५

कमल रावल | मसिर ४, अछाम | अछामको बाटुलासेन गाविस निवासी क्यान्सरपीडित जानकी न्याौपानेको स्वास्थ्य उपचार सहयोगको लागि नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले ८१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । 

समाजले पीडितका आफन्त धर्म तिमल्सिना मार्फत उक्त रकम हस्तान्तरण गरेको हो । विहीबार नयाँ शक्ति नेपाल प्रवास प्रदेश परिषदका सूचना सञ्चार प्रमुख इन्द्रराज भट्टराई, अन्तर्रा्ष्ट्रिय नेपाली समाज दक्षिण कोरिया संयोजक हेमन्त पुन र अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सचिव राम संजेलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । राजनीतिक दलका नेतालाई लाखदेखि करोडसम्म स्वास्थ्य उपचार खर्च राज्यकोषबाट खर्च गरेर विवाद चुलिइरहेको बेला नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्रा्ष्ट्रिय नेपाली समाज कोरियाले सहयोग संकलन गरेको हो । 

यसअघि पनि समाजले यस्ता, सामाजिक सेवाका गतिविधिहरु सञ्चालन, गर्दै आइरहेको तथा भबिस्यमा पनि गरिने कुरा समाजका सचिव पिटर कुमार श्रेष्ठले जानकारी गराउनुभयो । आफुहरु केबल राजनीति गर्न मात्रै नयाँ शक्तिमा लागेको नभइ सामाजिक कार्यहरुमा पनि सामुहिक पहल गर्ने उद्देश्यले लागेको समेत सचिव श्रेष्ठले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो