३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखिकरण तालिम सञ्चालन

२ माघ २०७२, शनिबार ०४:२६

माघ २, पोखरा ।
बालबालिकालाई बालमैत्री समाज स्थापनाका लागि सहयोग पू¥याउने उद्देश्यले ३ दिने बाल मैत्री स्थानीय शासन
र बालक्लव परिचालन सम्वन्धी अभिमुखिकरण तालिम आजबाट सुरु भएको छ ।

जिल्ला बालमञ्च कास्कीको आयोजना, जिल्ला बालकल्याण समितिको संयोजन र युनिसेफ नेपालको आर्थिक
सहयोगमा जिल्ला बालमञ्च, कास्की, पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा .गठित नगर स्तरीय बालमञ्चका
सदस्यहरुलाई तालिमको आयोजना गरिएको हो ।
pokhara
news
तालिम कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी एवं स्थानिय
विकास अधिकारी रामचन्द्र तिवारीले बालबालिकाको समाज निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउदै बालमैत्री
समाज निर्माणमा बालक्लवले सहयोग पू¥याउन अनुरोध गर्नुभयो । जिल्ला विकास समिति बालबालिकाको सवालमा
अत्यन्त संवेदनसिल रहेकोहुदा बालमञ्चले ल्याएका योजनामा आफूँले सधै सहयोग गर्ने तिवारीले बताउनुभयो ।
जिल्ला बालमञ्च कास्कीका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सहसचिव
आरती वराल र स्वागत मन्तव्य अन्जु दाहालले गर्नु भएको थियो ।
pokhara news 2
उक्त तालिम कार्यक्रमको सहजिकरण जिल्ला
बालकल्याण समिति कास्कीका बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्ले, गैर सरकारी संस्था महासंघका क्षेत्रीय
संयोजक केशव पौडेल र जिल्ला बालकल्याण समिति, कास्कीका सदस्य कुन्जनी परियार प्यासीले गर्नु भएको थियो
भने तालिममा २५ जना बालबालिकाको सहभागीता रहेको छ ।
pokhara news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली