२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस पोखरामा पनि मनायो

२ माघ २०७२, शनिबार १६:४९

माघ २, पोखरा । शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय कास्कीले १८ औं
राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज पोखरामा पनि जनचेतना मुलक कार्यक्रम गरी
मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले
भवन संहिताको आचर संहिता निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कोईरालाले स्थानिय तहदेखी ग्रामीण
क्षेत्रहरुमा निर्माण कार्यहरुको सचेतना तालिमको व्यवस्थापन गरेमा भुकम्पका कारण क्षति हुनुबाट
न्युनिकरण गर्न सकिने औल्याउनुभयो । सरकारले नै भूकम्प प्रभावित सर्वसाधारणहरुलाई पुनर्निमार्ण कार्यमा
लगाउन उहाँले जोड दिनुभयो ।

यसअघि, चिप्लेढुङ्गाबाट निकालिएको
र्याली न्यूरोड हुँदै सभागृह हलमा पुगी कार्यक्रममा परिणत भएको थियो । र्यालीमा सहभागी हुने विभिन्न
संघसस्थाका प्रतिनिधीहरुले समयमा नै सचेतना हुनसकेमा प्राकृतिक बिपत्तिको क्षतिबाट बच्न सकिने प्लेकार्ड
बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य