सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय आप्mनै सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय आप्mनै सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साझा सबाल समाचार प्रभाव : आहा ! चिटिक्क

६ मंसिर २०७३, सोमबार ०३:१७

सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय अाफ्नै कार्यालयको सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा राख्न विश्व चर्पी दिवस मनाउन गरेको आह्वानको औचित्य नभएको समाचार साझा सबाल अनलाईनको बर्दिया संस्करण र आइतबारको भावना राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि दिबालमा रहेका तरकारीका झालहरु हटाएर सफा र चिटिक्क बनाइएको छ ।

सफाई भएपछिको दृश्य ….

बर्दिया जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भइसेकतापनि अब पूर्ण सरसफाई जिल्ला घोषणाको कार्यक्रम भने निकै चुनौतीपूर्ण रहेको छ । यत्रतत्र बाटोघाटोमा फालिने प्लास्किटकहरु र घरबाट निस्केका फोहरहरुको यथोचित व्यवस्थापन नहुँदा सुन्दर नगरी गुलरिया कुरुप बन्दै गएकोमा सरोकारवाहरुको चिन्ता छ । अबका दिनमा डिवाससिसिले नगर सफा राख्नका लागि तदनुरुपका कार्यक्रमहरु ल्याएर प्लास्टिकमुक्त नगर घोषणा गर्न पहल गर्ने हो कि ?

सफाई गर्नु अघिको दृश्य ….. 

साझा सबाल मिडिया (प्रा.) लि ले विगत तीन बर्षदेखि मुख्य होम पेज र ७५ जिल्लाका जिल्ला पेजहरु सहित दिनमा १ सय ५० भन्दा बढी समाचार अपडेट गर्ने गरेको छ । महिनामा झण्डै ८ लाख भिजिटर रहेको फरक डिजाइनिङसहित सञ्चालित यो पेज नेपालमा नै  पहिलो हो । आगामी दिनमा यसको संरचना र साजसज्जामा गुणस्तरीयता थप गर्दै लगिने छ ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो