२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई दिने नेतृत्व विकास सकारात्मक सोच तथा बोल्ने कला तालिम आज देखी सुरु

२०७२, ३ माघ आईतवार ११:५१

माघ ३, कास्की / संरक्षण
आमा समुह पोखरा १६ अमलाबिसौनी तथा धोविनिपाटन को आयोजनामा बाटुलेचौर मा दुई दिने नेतृत्व विकास
सकारात्मक सोच तथा बोल्ने कला तालिम आज देखी सुरु भएको छ ।

kala
कार्यक्रमका प्रमुख अतिथि
बिन्दवासीनि उच्च माध्यामिक विद्यालयका प्राचार्य खिम लाल अधिकारीले तालिमको उद्घाटन गदै बदलिदो समयमा
बोल्ने कुरा अत्यन्त आवश्यक रहेको हुँदा तालिम सन्दभिर्क रहेको बताउनु भयो । उँहाले तालिममा सिकेका कुरा
व्यवहारमा लागु गर्नु पर्ने बताउदै बिद्यालय सामाजिक संस्था भएकोले समुहका दिदीबहिनीहरुको क्षमता
विकासमा सहयोग गर्न बताउनु भयो ।
वडा नागरिक मञ्च पोखरा १६ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले महिला
दिदीबहिनीहरु चुल्लो चौकोमा मात्र सिमित नभई आफु कसरी अगाडी बढ्न सकिन्छ भनेर सोच्नु पर्ने बताउनु भयो

वडा नं १६ का पुर्व अध्यक्ष एवं समाज सेवी उद्य बहादुर
बस्नेतले यस्ता तालिमले महिलाहरुलाई अगाडी बढाउन सहयागे गर्ने भएकाले महिलाहरुले सकारात्मक सोचका साथ
सिक्नु पर्ने बताउनु भयो ।

kala1
हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठले तालिम लाई तालिममा मात्र सिमित नराखी व्यवहारमा
उतार्नु पर्ने बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुह पोखरा १६ का अध्यक्ष दुर्गा
केसीले जब सम्म विकासका कार्यमा महिलाहरुलाई अगाडी बढाउन सकिदैन तब सम्म देशको विकास हुन नसकने भएकाले
विकासका कार्यमा महिलाहरुलाई सहभागी गराउनु पर्ने बताउनु भयो ।
तालिममा सहभागी समुहका सदस्य मङगला
खड्काले तालिम निकै प्रभावकारी रहेको बताउदै आफुहरुको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो

भोलि सम्म संचालन हुने तालिमा प्रशिक्षकमा संचारकर्मी तथा
एच. एन. बी. मिडिया नेपालका प्रशिक्षक नरमया रसाईली र हिमालय क्लबका सचिव मोहन थापा रहनु भएको छ ।
तालिममा संरक्षण आमा समुहका ६० जाना महिलाहरुको सहभागीता रहेको छ ।

संरक्षण आमा समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष
कमला कार्कीले स्वगत मनतव्य राख्नु भएको थियो भने सचिव पार्वती बस्नेतले कार्यक्रम संचालन गर्नु भएको
थियो । यसै बीच हामीले तालिममा सहभागीहरुलाई तालिम कस्तो लाग्यो ? भनेर सोधेका थियौ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला