२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुर्व फुटवल खेलाडी क्याप्टेन गणेश गुरुङ्ग आहा रारा गोल्ड कपमा सम्मानित हुने

४ माघ २०७२, सोमबार ११:२५

माघ ४, पोखरा ।  पुर्व फुटवल खेलाडी
क्याप्टेन गणेश गुरुङ्ग १४ औं संस्करणको आहा रारा गोल्ड कपमा सम्मानित हुने भएका छन । फुटवल खेलको
विकासमा लामो समय देखि लाग्दै आएका क्याप्टेन गुरुङलाई उक्त प्रतियोगिताको उद्घाटन सत्रको अवसरमा उनलाई
सम्मान गर्न लागिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

कास्की जिल्ला खिलाङ्ग पार्चे गा. वि. स. वडा नं. ३ निवासी बुवा गुमानसि गुरुङ्ग आमा लाल
कुमारी गुरुङ्गको कोखबाट सन १९४२ जन्मेका उनी वि. सं. २०१६ साल देखी २०३८ साल सम्म फुटबल खेलमा आफुलाई
समर्पित गराएका थिए । रोजगारको सिलसिलामा बृटिस गोर्खा आर्मीमा भर्ति भई क्याप्टेन पदमा निवृत्त भएका
उनी, बृटिस गोर्खा आर्मी रातोको टिम क्याप्टेन बन्दै बटालाईन टिम, आर्मी टिम, जोईन सर्भिस टिमको नेतृत्व
समेत गरेका थिए ।

साथै गण्डकी अञ्चल स्तरिय नरट्रफी कप २०२९
पोखराको टिम कोच एवं टिम क्याप्टेन भई प्रथम स्थान हासिल, जन्मोत्सव कप २०३२ काठमाण्डौं प्रथम स्थान
हासिल र मनु मुकुन्द रनिङ्ग ट्रफी ( करुवा कप पाल्पा) २०३८ मा म्यान अफ दि म्यान हुन सफल भएका थिए ।
उनले तत्कालिन अवस्थामा गण्डकी अञ्चल स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली