कमल सुबेदी/मंसिर ७, पोखरा । पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि स्थानिय त्रसित बनेका छन् ।  

घटनास्थलमा हेर्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/मंसिर ७, पोखरा । पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि स्थानिय त्रसित बनेका छन् ।  

घटनास्थलमा हेर्द"/>

2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फिर्के खोलाको फलामे रेलिङमा रगतको टाटो देखेपछि स्थानिय त्रसित


कमल सुबेदी/मंसिर ७, पोखरा । पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि स्थानिय त्रसित बनेका छन् ।  

घटनास्थलमा हेर्दा मान्छे मारेको फालेको जस्तो देखिन्छ एक  स्थानियले भने । राति हल्ला पनि खासै नसुनेको फिर्केखोलाका एक होटल संचालकले बताए । रगतका टाटो देख्दा  एकदमै डर लागेको छ उनले भने । यता प्रहरीले टोली रगतको नमुना लगेर अनुसन्धान सुरु गरेको छ  । 

राती अध्यारोमा सडकमा लडेर चोट लागेका कारणले रगत बगेको हो की अन्य कारण हो भन्ने कुराको अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले  बताए ।‘कसैले एक्लै पारेर कुटपिट गरेको पनि हुन सक्छ ।’ उनले अनुसन्धान भईरहेको बताए । 

सोमबार विहान स्थानीले फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । फिर्के खोलाबाट प¥र्याङ जाने बाटोमा समेत रगत देखिएको स्थानियले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई