2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

म्युजिक भिडियाे ‘रेशम फिरिरि’ लाेकापर्ण

resham

शिव न्याैपाने । माघ ६, पाेखरा । कला साहित्य शिक्षा स्वास्थ्य खेलकुद भन्ने उद्धेश्य
का साथ अाज पाेखरामा अाेम फाउन्डेसन नेपाल कास्कीले रेशम फिरिरि गितकाे म्युजिक भिडियाे सावर्जनिक
गरेकाे छ ।

यश कार्यक्रम प्रमुख अतिथि बरिष्ठ सगितकार
मनाेज घले , बरिष्ठ पत्रकार बद्री विनाेद प्रतीक , अाेम फाउन्डेसन काे अध्यक्ष दिल माया गुरूङ लगाएत
बिशिस्ट ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रम का क्रममा प्रमुख अतिथिले म्युजिक भिडियो
काे लाेकापर्ण गरेकाे हुन । ऊँ फाउन्डेसन नेपाल कास्किले सामाजिक कार्यकाे समेत प्रशंसा गरेका थिए

यसै बिचमा ३१ जना सदस्य हरू रहेका छन । गत बैशाख १२
गते गएकाे भुकम्प पिडितलाई राहत बितरण गदै सामाजिक क्षेत्रमा अग्रसर भएकाे छ । कार्यक्रममा भुकम्प काे
बेला मिडियाले सहयाेग गरेकाे भन्दै जक्सन डट कमलाइ सम्मान पत्र हस्तान्तरण गरेका थिए । लाेकापर्ण
कार्यक्रममा दुबै अाेम गुरूङ र सन्ताेश बस्याल लाई सहभागीहरूले सम्मान गरेका थिए र गित सुनाएर मनाेज्जन
गरेका थिए । यस  गितका शब्द लेखक याेगेश काजि गुरूङले उत्कृष्ट भिडियाे बन्न सफल भएकाे कुरा जनाएका थिए
। यस कार्यक्रमकाे सञ्चालक अाेम फाउन्डेसन नेपाल कास्कीका महासचिव सुरेन्द्र गुरूङले सञ्चालन गर्नु
भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई