शिब न्यौपाने/ माघ ११, पोखरा । मुना
बचत तथा ऋण सहकारी संस्थाको आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा पारी पोखरा वृद्धाश्रममा फलफूल वितरण
गरिएको थियो ।
संस्थाका अध्यक्ष दीपक बास्तोलाको नेतृत्वमा गएको
टोलीले वृद्धाश्रममा रहको ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी आफ्नो बार्षिकोत्सव मनाएको हो । मुना बचत
तथा ऋण सहकारी संस्थाको आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा पारी पोखरा वृद्धाश्रममा फलफूल वितरण गरिएको
मुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा पारी पोखरा वृद्धाश्रममा फलफूल वितरण
गरिएको थियो ।
संस्थाका अध्यक्ष दीपक बास्तोलाको नेतृत्वमा गएको
टोलीले वृद्धाश्रममा रहको ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी आफ्नो बार्षिकोत्सव मनाएको हो ।