३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

झापा ११ आहा-रारा गोल्डकपको सेमिफाइनलमा

१३ माघ २०७२, बुधबार ०५:०९

शिव न्यौपाने । माघ १३, पोखरा । १४ औं आहा रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रबेश गरेको छ ।
सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पोखरा
रंगशालामा हिजो भएको खेलमा बंगलादेशको गजिरचाट स्पोर्टिङ्ग क्लबलाई ४–१ ले हराउँदै झापा–११ अन्तिम चारमा
प्रबेश गरेको हो ।

हिजोको खेलमा झापा–११ का कर्ण लिम्बूले खेलको
छैटौँ र ७४औँ, गणेश ढकालले १५ औँ र नरेन्द्र लिम्बूले २८ औँ मिनेटमा गोल गरे । बङ्गलादेशको गजिरचाट
स्पोर्टिङ क्लबका मनिकले खेलको ४८औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । यहि माघ ५ गतेदेखि सुरु भएको
प्रतियोगितामा आजदेखि सेमीफाइनलका खेल सुरु हुनेछ ।

आजको पहिलो
सेमीफाइनल खेल आयोजक सहारा क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । त्यस्तै, हिजोको विजेता झापा–११ ले
दोस्रो सेमीफाइनल खेलमा भोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्नेछ । प्रतियोगिताको
फाइनल खेल माघ १६ गते शनिबार हुने क्लबका सदस्यसचिव केशवराज बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली