<p><b>मङ्सिर ८, कपिलवस्तु । </b>तौलिहवा जितपुर सडकखण्डको जहदी चौकमा स्कुटर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा लु २९ प ५७ नम्बरको स्कुटी चालक प्यूठान जिल्ला खलङ्गा–२ की २८ वर्षीय शान्ति रोक्कामगर रहेको प्रहरीले जनाएको छ । </p><p>अत्याधिक गतिका कारण जहदीचोक नजिकैको मोडमा स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस </p>
November 23, 2016
कपिलवस्तु - KPL, काठमाडौँ - KTM, समाज
दुर्घटनामा परी एक महिलाको मृत्यु
By kit
1 मिनेट पढाइ










