2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा युवतिको बलात्कार पछि हत्या

शिव न्यौपाने/ माघ २०, पोखरा । पोखराको नयाँ गाउँमा एक
युवतिको बलात्कारपछि हत्या भएको छ । मंगलबार बिहान हत्या गरि फालिएको अबस्थामा १९ बर्षिय युवतिको शव
फेला परेको थियो। सोहि ठाउँ निवासी नेहा भन्ने योरूना पुनको हत्या गरि फालेको अबस्थामा भेटिएको हो

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले
गरेको छ । उनको शव अर्धनग्न भएको अवस्थामा भेटिएको थियो । टाउको मा गहिरो चोट लागेको प्रहरीले जानकारी
दिएको छ । उनलाई कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घर नजिकै रहेको खालि स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थामा शव
देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अन्यत्र हत्या गरि सो स्थानमा ल्याएर शव फालिएको प्रहरीले
आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई