९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा युवतिकाे हत्याकाे बिरूद्धमा बिराेध र्यालि

२१ माघ २०७२, बिहीबार १०:३७

शिव न्याैपाने/ माघ २१, पाेखरा ।z पाेखराकाे बार्ड न १९ नयाँ गाउँमा
युवतिकाे बलात्कार पछि हत्या गरिएको बिरूद्धमा अाज पाेखरा बृहत् बिराेध र्यालि निकालिएको छ

मँगलबार बिहान हत्या
गरि फालिएको अबस्थामा १९ बर्षिय युवतिकाे शव फेला परेकाे थियाे । साेहि ठाउँ निवासी नेहा पुनकाे हत्या
गरि फालेकाे अबस्थामा फेटिएकाे थियाे ।हत्याको बिरूद्धमा अाज पाेखरा काे चिप्लेढुङगा देखि सुरु भएको
र्यालि महेन्द्रपुल , नयाँबजार नागँढुङगा , मुस्ताङ चाेक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की मा पुगि
ज्ञापन पत्र बुझाएका थिए।
kaskiबिराेध र्यालिमा बिधार्थि हरूकाे बिशेष उपस्थित रहेकाे थियाे भने महिला
कर्मि नागरिक समाज अभिबाभक लगाएतकाे र्यालिमा सहभागी रहेकाे थियाे । र्यालिमा बिधार्थिहरूले बिराेधका
प्लेकार्ड , र नारा हरू लगाएका थिए।
kski 1

उनिहरूले महिला हिम्सा अन्त्य
गर , दाेषिलाई कारबाहि गर , महिला लाई हेला गर्न पाईदैन लागाएत का नारा लगाएका थिए ।यस र्यालिमा
हत्यारालाई कार्बाहि गर जस्ता नाराहरू समेटिएको थियाे ।उनिहरूले जिल्ला प्रशासन कार्यालय अागाडि समेत
नाराबाजि गरेका थिए । यस र्यालिकाे समयाेजन बडा महिला समन्वयले गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना