2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौर रेडक्रस उपशाखाको आठौ वार्षिक साधारण सभा समपन्न

माघ २२, पोखरा ।
नेपाल रेडक्रस सोसाइटी लामाचौर कास्की उपशाखाले  शुक्रबार आफ्नो आठौ वार्षिक साधारण सभा
लामाचौरमा समपन्न गरेको छ । आफ्नो स्थापनाको आठौ बसन्तमा अाइपुग्दा रेडक्रसका उदेश्यसँग विचलित नरही काम
गरेको खुशीमा अाफ्नो नियमित कार्य अन्तर्गत पर्ने वार्षिक साधारण सभा समपन्न गरेको हो ।

उपशाखाले वार्षिक रुपमा गर्दै आएका गतिविधीहरु भावी योजना र
आर्थिक गतिविधी प्रस्तुत गरी साधारण सभा समपन्न गरेको हो । कार्यक्रम बोल्दै प्रमुख अतिथी प्रगती
अङ्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठले नेपाल रेडक्रस लामाचौर उपशाखाले अहिलेसम्म
राम्रो काम गरेको प्रस्ट पार्दै आफ्नो आर्थिक गतिविधिलाईपनी अब अली बलियो बनाउने पर्ने सुझाव दिनुभयो
जस्कालागी कास्की जिल्ला रेडक्रस सँग समन्वय गरी केन्द्रमा पहल गर्नुपर्ने कुरा प्रस्ट पार्नुभयो । यसै
गरी नेपाल रेडक्रश कास्की जिल्ला शाखाका उपकोषाध्यक्ष सुरेन्द्र गुरुङले कास्कीमा रेडक्रसको ५५ वटा
उपशाखा रहेको जानकारी गराउदै कास्की जिल्लाले आफ्नो उपशाखा सँग समन्वय गरी आफ्नो वार्षिक गतिविधी
सन्चालन गरेको प्रस्ट पार्नु भयो ।

रेडक्रस लामाचौर
उपशाखाले रेडक्रसका विभिन्न गतिविधीमा साथ दिने व्यक्ती लग्यात सङ्गसंस्थालाई उक्त कार्यक्रममा सम्मान
गरेको थियो । कार्यक्रममा वडा नागरिक मन्च लामाचौरका सम्योजक रविमान सिङ भण्डारी ,श्री महिला बिकास आमा
समुह वडा १९ कि अध्यक्ष दिलमाया तिवारी लग्यातले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी लामाचौर उपशाखा कास्की का सभापति बुद्धी
बहादुर केसिको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको सन्चालन सचिव सुर्य बहादुर नेपालीले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई