३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नायिका  नेहा पुनकाे हत्या अाराेपि सार्वजनिक

२५ माघ २०७२, सोमबार १२:१९

शिव न्याैपाने/माघ २५, पाेखरा । मगर
चलचित्रकि नायिका समेत रहेकि १९ बर्षिय याेरूना पुन नेहा हत्यारालाई प्रहरीले अाज सार्वजनिक गरेकाे छ

neha ko hatyara
हत्याकाे अभियाेगमा पाेखरा नयाँ सडकका सतिश खडकि नामक युवक पक्राउ गरेकाे प्रहरीले अाज
पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।सेक्स प्रस्ताव नमानेकाे झाेंकमा खडकिले हत्या गरेकाे प्रहरीकाे
भनाइ रहेकाे छ ।

खडकिले नेहामाथि अस्सिल हर्कत गर्न खाेजेकाे र नेहा त्यसकाे प्रतिबाद गर्दा
हेलमेट हानेर नेहाकाे हत्या गरेकाे अभियुक्तले स्विकार जनाएको छ ।

मृतक पुन पाेखराकाे न्युरोड
स्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन । माघ १९ गते बिहान घर नजिकै हत्या भएको अवस्थामा नेहाकाे शव
फेला परेकाे थियाे ।

neha hatyara

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली