2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मायामा ज्यान दिन राजी भएपछी के के भयो ?

bhagayaraफागुन १२, पोखरा । पोखरामा रहेर लोकदोहोरी क्षेत्रमै आफ्नो जीवन सुम्पिएका दुई लोकदोहोरी
गायक तारापती सुबेदी र जीवन दाहालले मायामा ज्यान दिन सम्म राजी भएका छन । यो कुनै व्यक्तीगत जीवनमा नभई
यिनीहरुले निकालेको आफ्नै पछील्लो लोक्दोहोरी गीत ”सम्झना छैन र ”मा समावेश गरिएको अंश हो

जीवन्त संगीत प्रा लि बाट बजारमा आएको सोही लोक्दोहोरी भाकामा
गायक तारापती सुबेदी र जीवन दाहाल सहित गायिका तुलशा जिसीको पनि आवाज सुन्नपाईन्छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो
अहिले युटियुबमा पनि सार्वजनिक गरिएको छ । चर्चित मोडल नायिका पार्वती राइ सहीत बेदराज न्यौपानेको मुख्य
अभिनय रहेको उक्त गीतको छायाकन हरी महरा ले गरेका छन भने सम्पादन अमर शाक्यले गरेका छन ।

चर्चित गीतकार रमेश बिजीको शब्दमा तयार भएको गीतको म्युजिक भिडियो भने साइ
भिजन प्राली बाट निर्माण भएको हो । -सन्तोष बस्यालको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई