१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा समस्या पर्यो ? अब सिधै यसो गर्नुस्

१३ मंसिर २०७३, सोमबार १३:५४

मंसिर १३, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको सुरक्षाको लागि विदेशमा अलपत्र परेका तथा समस्यामा परेका आफ्ना नागरिकहरुलाई नेपाल सरकारले सिधै टोल फ्री नम्बर १६६००१०९९९९ मा कल गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न वैैदेशिक रोजगार विभागले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो । सरकारले उपलब्ध गराएको नम्बरमा स्वदेशबाटै पनि बैदेशिक रोजगारीको क्रममा परेको समस्याको समाधान गर्न सकिनेछ साथै ठगिको बिषय पनि उठान गर्न सकिनेछ ।

उपलब्ध गराएको निशुल्क फोन नम्बरमा बैदेशिक रोजगार विभागले कार्यालय समयमा उजुरी लिन सुरु गरेको जनाएको छ । बिभागका अनुसार अब विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मका गुनाशो सुन्ने ब्यबस्था गरिनेछ । बिभागले समस्यामा परेकाहरुलाई उद्दारसम्मको काम गर्नेछ भने स्वदेशमै समस्या परेकाहरुलाई कानूनी परामर्श तथा आवश्यक सहयोग समेत गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु