2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नयाँ शक्तिले देशभर  एक लाख सदस्य बनाउने

शिव न्याैपाने/फागुन २१, पाेखरा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम
भट्टराईले देशभर एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्ने बताउनुभएको छ ।

पोखरामा हिजाे भएको पत्रकार सम्मेलनमा उहाले केहि महिनाभित्र देशभरबाट एक
लाख सदस्य संख्या बनाएर उनिहरुको उपस्थितिमा पार्टी घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

केन्द्र, प्रदेश जिल्ला र गाँउमा अन्तरिम परिषद् निर्माण गरी
सदस्यता अभियान सञ्चालन गर्ने र एक लाख सदस्य संख्या पुगेपछि उनिहरुलाईनै पार्टीको संस्थापक मान्ने गरी
पार्टी घोषणा हुने भट्टराईले बताउनुभयो । उहाले नयाँ शक्ति नेपाल पुरानै पार्टीहरु मध्येको थप पार्टी
नभई बैकल्पिक राजनीतिक अभियान भएको जिकिर गर्नुभयो ।

यसअघिका पार्टी राजनीतिक अधिकार प्राप्तीको लागि बनेको भएपनि नयाँ शक्ति नेपाल त्यो भन्दा
निकै फरक धारबाट आएको उहाको दावि छ । उहाले पार्टी सञ्चालनको लागि एकै ब्यक्तिबाट कमिसनको रुपमा करोडौ
रुपैया नलिने भन्दै ब्यक्तिबाट ५० हजार तथा संस्थाबाट २० लाख रुपैया प्रतिबर्ष चन्दा लिने स्पष्ट
पार्नुभयो । चन्दा लिएको रकम पनि पारदर्शी हुने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई