2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

महिला हिंसा र त्यसको प्रभाव विषयक कार्यक्रम सम्पन्न

फागुन २४, पोखरा । चिल्डे«न–नेपालको आयोजनामा अन्तराष्ट्रिय नारी दिवस २०७२
को अवसरमा महिला

हिंसा र त्यसको प्रभाव तथा कानुनी व्यवस्था
विषयक एक दिने अनुशिक्षण कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।

अनुशिक्षण कार्यक्रमलाई अधिवक्ता भुवन पराजुली काफ्ले, बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा,
इसरत प्रविन (ढकाल), रमेश सुवेदी र महेन्द्र पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा
चिल्डे«न–नेपालले विद्यालय पढ्न सहयोग गरेका विपन्न परिवारका ८५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै चिल्डे«न–नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल,संस्थाका सदस्य एवं नेपाल
सरकारका पूर्व सह–सचिव भिमलाल गुरुङ्ग, बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, लगायतले महिलाहरु माथि
हुने हिंसा दुरव्यवहारलाई निरुत्साहित गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई