११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विकास पत्रकारीता पुरस्कार पोखराका पत्रकार गिरीलाई

२८ फाल्गुन २०७२, शुक्रबार ०३:३९

yakraj giri sammanitशिव न्यौपाने/फागुन २८, पोखरा । पत्रकार एकराज गिरी सम्मानित
भएका छन् ।

जिल्ला विकास समिति कास्कीले आफनो २४ औ जिल्ला

परिषदबाट पारित बजेट सार्वनीकीकरणमा गिरीलाई सम्मान गरेको हो । पोखरामा रहेर पत्रकारीताको क्षेत्रबाट
कास्कीको समग्र विकासमा पुयाएको योगदानको उच्च मुल्याङक गदै उत्कृष्ट पत्रकार २०७२ बाट सम्मानित गरेको
हो ।

पत्रकार गिरी विगत एक दशकदेखि पोखरामा रहेर सक्रिया
पत्रकारीता गदै आएका छन् । उनी काठमाडौबाट पत्रकाशित हुने नेपालकै जेठो पत्रिका गोरखापत्र दैनिकमा
लेखनाथ समाचारदाताका रुपमा कायरत छन भने सफल न्यूज डट.कम अलनाइन समेत संचालन गदै आएका छन् । त्यस्तै उनी
पोखराबाट प्रकाशित हुने पोखरा हटलाइन दैनिकमा समेत आवद्ध छन् ।

विहिबार जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं शहकारी तथा
गरिवी निवारणमन्त्री चित्रबहादुर केसी, कास्कीका निमित्त स्थानिय विकास अधिकारी नारायणप्रसाद श्रेष्ठले
सम्मानपत्र, खादा र अविर लगाएर सम्मान गरे । कार्यक्रममा उत्कृष्ट पर्यटन ब्यवसायी पुरस्कारबाट पर्यटन
ब्यवसायी गणेशबहादुर भटराई र संघसस्था तर्फ कोपिला नेपालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु