मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट फर्किएका सजितले घर पत्ता लगाउन सकेनन्

१५ मंसिर २०७३, बुधबार ११:३७


मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण घर जान नसकेका हुन् । उनलाई प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)को सेल्टरमा राखिएको छ । सजितसँग नेपाली दूतावास साउदीले बनाएको ट्राभल डकुमेन्ट बाहेक कुनैपनि कागजात छैनन् । 

ट्राभल डकुमेन्टमा उनको घर पथरी ३ मोरङ लेखिएको छ । यो ठेगानामा उनलाई पत्ता लगाउने प्रयास भैरहेको प्रवासी नेपाली समन्वय समितिका कार्यक्रम अधिकृत सिता पन्तले जानकारी दिईन । पिएनसिसीले साउदी स्थित नेपाली दूतावासमा सम्पर्क गरेर उनको परिवार पत्ता लगाउने प्रयास गरिरहेको छ । 

तर अहिले सम्म आफन्त सम्पर्कमा आएका छैनन् । आफ्नो ठेगाना र आफन्तको बारेमा नबताउने सजितले बारम्बार ‘झोला हरायो’ मात्रै भन्छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु