२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन

२०७२, २८ फाल्गुन शुक्रबार १२:१२

फल्गुन २८, पोखरा । परोपकार सर्वेश्वर नारी समुह पोखरा ४ गैरापाटनको
आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १०६ औं नारी दिवसको अवसरमा आयोजीत रक्तदान
कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । महिला तथा बालबालीका सेवा केन्द्रका प्रहरी निरिक्षक चन्द्रा
गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न महिला तथा दुई जना दृष्टीविहिनहरुले समेत रत्तदानन
गर्नुभएको बताइएको छ ।

kaski

रत्तदान जिवन दान, जिवन दान महादान भन्ने मुख्य उद्धेश्यका साथ
कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा परोपकार सर्वेश्वर नारी समुहका अध्यक्ष भगवति
कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा व्यवस्थापन समितिका
अध्यक्ष रामनाथ अधिकारी, रेडक्रस सोसाइटी उपसाखा ४ का सभापति इन्द्रा कुमारी अधिकारी, नविन बचत तथा ऋण
सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष ज्ञाहेन्द्रश्वर कोइरालाले नारी समुहले आगामी दिनमा अझ
महिलाहरुलाई चेतना अभिवृद्धि गर्ने खालको कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । परोपकार सर्वेश्वर नारी
समुहका अध्यक्ष कोइरालाको अध्यक्षयतामा भएको कार्यक्रमको संचालन सचिव अम्विका कोइरालाले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार