पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डा. जी. केसीलाई बचाईयोस – बयालपाटा अस्पतालका कर्मचारीहरु

२०७३, १६ मंसिर बिहीबार १२:०४


पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप डाक्टर जी केसीलाई बचाईयोस भनेर लेखिएको कार्ड सहित फाटो प्रर्दशन गरेका छन । अस्पतालका डाक्टर बिकाश गौचनको नेतृत्वमा भएको कार्ड प्रर्दशनमा अस्पतालका स्मपूर्ण कर्मचारीहरुले ऐक्बद्धता जनाएका छन । 

फोटो प्रर्दशनमा सहभागी अस्पतालका उप मेडिकल डाईरेक्टर डाक्टर सन्तोष कुमार ढुंगानाले डाक्टर केसीको माग प्रति सरकार गम्भिर नभएकाले उहाँको जीवन रक्षाका लागी दवाब स्वरुप कार्ड प्रर्दशन गरिएको बताउनु भयो । साथै उहाँले पटक पटक डा. केसीको नैतिकताको परिक्षा नलिन पनि सरकारलाई आग्रह गरेका छन ।

चिकित्सा शिक्षा धनी मात्र होइन, गरिबले पनि पढ्न पाउनुपर्छ, सेवा शहर, बजारमा मात्र होइन ग्रामीण भेगसम्म पनि पुर्याइनुपर्छ, यसको अत्यधिक व्यापारीकरण गर्नु हुँदैन भन्दै उहाँ लगातार अनसन बसिरहनु भएको छ । सरकारले उहाँको माग सम्बोधन नगर्दा उहाँले फेरी १२ औँ पटक अनसन बस्नु भएको हो । शैक्षिक क्षेत्रमा भईरहेको राजनीतिकरण, नियुक्तिका बिषयमा हुने चलखेलविरुद्ध पनि उहाँ निरन्तर लागिरहनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो