शिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे
अध्ययन भ्रमणमा निस्केका छन् ।
प्युठान उधाेग बाणिज्य
सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल
, चितवन , अाैधाेगिक नगरि बिरगंज हुँदै पर्यटकनगरी पाेखरा अाईपुगेका छन । टाेलिमा २५ जना सदस्यीय रहेका
थिए ।
हिजाे बिहान अाएकाे टाेलिलाई पाेखरा उधाेग
बाणिज्य सघ सग अन्तक्रिर्या गरेकाे छ ।यश कार्यक्रम मा पाेखरामा उधाेग बाणिज्य सघले गरेकाे कार्य र
उनिहरूले गरेकाे गरेकाे कामकाे जानकारि लगाएत ब्यवसायिक हकहित सम्बन्धि कार्य , पर्यटककाे पर्वधन ,
सभाबित अबसर ,र प्युठान र पाेखरा बिचकाे पर्यटन बिकासमा अागाडि बढाउने , लगाएत कुराहरूकाे बारेमा
अन्तक्रिर्या भएको थियाे ।
यस टाेलिले क्षेत्रिय कृषि
अनुसन्धान केन्द्र लुम्ले मा पुगि कृषि क्षेत्र का बारेमा , अनुसन्धान यस क्षेत्रमा भएका कृषि याेय्य
बस्तुकाे जानकारी र कसरी कृषि क्षेत्रलाई ब्यवसायिक बनाउन सकिन्छ त्यसकाे बारेमा जानकारी लिएकाे थियाे ।
साथै पाेखराका अन्तर्राष्ट्रिय पर्वतारोहण सग्रहालयकाे अवलाेकन गर्दै जातिय भेषा भुषा लागएत पुरातातुक
बस्तुकाे जानकारि लिएकाे हाे ।
शनिबार देखि सुरु भएको
भ्रमण चैत्र ४ गते पर्यटकिय स्थल लुम्बिनीमा गएर समापन हुने भ्रमणका सहभागी एवम् प्युठान उधाेग बाणिज्य
सघका अध्यक्ष ज्ञानुराम न्याैपाने जानकारि दिनुभयो ।