By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
15 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
17 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
17 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
20 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
17 hours ago
सुनचाँदीको मूल्य बढ्यो
21 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
5 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: ऐन विपरित जिल्ला प्रशासन कार्यालय पर्वतको भवन निर्माण हुदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > ऐन विपरित जिल्ला प्रशासन कार्यालय पर्वतको भवन निर्माण हुदै
अर्थ/विकासपर्बत - PBT

ऐन विपरित जिल्ला प्रशासन कार्यालय पर्वतको भवन निर्माण हुदै

साझासवाल
Last updated: December 4, 2016 5:44 am
साझासवाल
6 Min Read
Share

मंसिर १९ पर्वत । जिल्लामा  रहेका सरकारी कार्यालयहरु भवन ऐन विपरीत बनेका पाइएको छ ।  पहिले बनेका सरकारी कार्यालयहरुको नक्सा पास हुन नसक्नु स्वाभिवकनै होला तर कुश्मा नगरपालिका बनेको तीन बर्षसम्म पनि सरकारी कार्यालयहरुले भवन ऐन विपरीत बनेका भवनहरु नक्सा पास हुन नसक्नु र नियम विपरीत सरकारी भवन निर्माण कार्य    नरोकिनुले भवन ऐन नागरिकलाई मात्रै हो कि भन्ने भान हुन थालेको छ ।
कुश्मा नगरपालिका बनेको तीन बर्ष वित्दा पनि नगरपालिकाले नगरभित्र रहेका भवनहरुको नियमिति नक्सा पास र भवन निर्माण पूर्व नक्सा पास        गराउनको लागि नागरिकलाई मात्रै ताकेता गरेको देखिन्छ ।
सरकारी कार्यालय तथा हातमा कानून लिएर हिडेकाहरुनै भवन ऐन विपरित भवन निर्माण गर्न थालेपछि नक्सा पास वा भवन ऐन ठूलाका लागि कागजी टुक्रामा सिमित भएको देखिन्छ ।
६ करोड ६० लाखमा निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयको ८ कोठे भवन नक्सा पास विनानै निर्माण हुन लागेको छ । भवन निर्माण गर्नुपूर्ण नक्सा पास गरी सोहि अनुसारको भवन निर्माण गर्नुपर्ने ऐनमा उल्लेख भएता पनि जिल्ला प्रशासनले कानूनभन्दा माथि उठेर भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो । नगरपालिकाले दुई वर्ष अघिदेखि सबै भवनहरुको नियमित नक्सा पास र नयाँ बन्ने घर तथा भवनको नक्सा पास गरेर मात्रै भवन निर्माण गर्नको लागि  नगरपालिकाले सूचना जारी गरेपनि जिल्ला प्रशासनले टेरपुच्छर लगाएको छैन ।
जिल्ला प्रशासन कार्यालय पर्वतले ‘स्थानीय स्वायत्त शासन ऐन २०५५’ को भवन ऐन विपरीत कार्यालय भवन निर्माणको काम थालेको हो । भवन निर्माण आचार संहिता मिचेर बनाएको कार्यालयले ऐनलाई धोति लगाएको छ ।
जिल्लाको प्रशासकिय निकायको आफु उपल्लो तहको कार्यालय भएको घमण्ड देखाउँदै प्रशासनले नक्सा पास विनानै नयाँ भवन निर्माण कार्य अगाडि बढाएको छ ।
नक्सा पास गर्नुपूर्ण जिल्ला प्रशासनको भवन निर्माणको प्रक्रिया अगाडि बढाउनुमा भवन निर्माण क्षेत्रको भौगोलिक अबस्था कमजोर र धरातल कमजोर रहेको र नक्सा पास र अनुगमनका क्रममा भवन नबने संकेत देखिएपछि नक्सा पास विनानै निर्माण हुन लागेको उच्च स्रोतको दाबी छ । प्रशासन वरपरको क्षेत्रको भौगोलिक अबस्था कमजोर र ठाउँठाउँमा भासिएकोले भवन निर्माण नहुने भयले नक्सा पास विनानै भवन सम्पन्न गर्नको लागि प्रशासनले नक्सा पास विनानै भवन निर्माणको प्रक्रिया थालेको बुझिएको छ ।
ऐन, नियम कार्यान्वयन गर्न लगाउने सरकारी निकायले नै भवन आचारसंहिता विपरित भवन निर्माण गर्नु गलत भएता पनि नगरपालिकाले सरकारी कार्यालाई ताकेता गर्न सकेको अबस्था छैन । ऐन छ, नियम पनि छ नियम विपरित भवन निर्माण गरेका निजि तथा सरकारकारी वा गैरसरकारी संघसंस्थालाई कारवाही गर्ने अधिकारी नगरपालिकासँग छ तर पनि नगरपालिका कानमा तेल हालेर बसेको अबस्था छ ।
हालसम्म नगरपालिका घोषणा हुनुपुर्व र घोषणा भएपछि निर्माण भएका सरकारी भवनहरुको नक्सा पास नभएको कुश्मा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद उपाध्यायले बताए । सरकारी कार्यालयहरु मध्ये नापी कार्यालयले नक्सा पासको तयारी थालेको तर अन्य कार्यालयले भने नक्सा पासको लागि कुनै पनि चाँसो नदेखाएको उनको तर्क छ । ५ हजार ३ सय ८४ घरधुरी रहेको कुश्मा नगरपालिकामा नयाँ भवन निर्माण गर्नको लागि ८९, नक्सा नियमित ११६ जनाले मात्रै गरेको उपाध्यायले बताए ।
भवन ऐन २०५५ (पहिलो संशोधन, २०६४) सालमा बनेको भवन ऐनले भवन निर्माण कार्यलाई नियमित गर्ने सम्बन्धमा व्यवस्थित गर्न २२ बुँदे         आचार संहिता निर्धारण गरेको छ । जसको दफा ११ मा भवनको डिजाइन तथा नक्सा स्वीकृति सम्बन्धी व्यवस्था  गरेको छ । दफा ११ को उपदफा १ मा नगरपालिका क्षेत्रभित्र ‘क’, ‘ख’ र ‘ग’ वर्गको भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले भवन निर्माण गर्न प्रचलित कानून बमोजिम स्वीकृतिको लागि नगरपालिका समक्ष दरखास्त दिँदा भवनको नक्सा साथ डिजाइन समेत पेश गर्नुपर्ने उल्लेख छ ।
भवन ऐनको दफा १३ को उपदफा २ मा उपदफा १ बमोजिम सुपरीवेक्षण गर्दा नगरपालिका वा सहरी विकास कार्यालयले कुनै भवनको निर्माण भवन संहिता तोकिएको स्तर अनुरुप नभएको पाएमा भवन निर्माण गर्ने सम्बन्धित व्यक्ति, संस्था वा सरकारी निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सम्बन्धित व्यक्ति, संस्था वा सरकारी निकायको कर्तव्य हुने जनाइएको छ ।
दफा १४ को उपदफा २ मा कसैले यस ऐन बमोजिम नक्सा स्वीकृत नगराई वा त्यस्तो स्वीकृत नक्सा वा भवन संहितामा उल्लिखित मापदण्ड बिपरीत हुने गरी भवन निर्माण गरेमा नगरपालिका वा सहरी विकास कार्यालयले त्यस्ता भवन वा त्यसको कुनै भाग भत्काउन आदेश दिई त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ ।             स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार नगरपालिका भित्र हरेक निजी, सरकारी, सार्वजनिक, एवम् राष्ट्रिय तथा अन्तर्रा्ष्टिूय गैरसरकारी संस्थाले भवन निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकासँग पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
तर भवन ऐन विपरित जिल्लामा भवन निर्माण हुने क्रम रोकिएको छैन । सरकारी कार्यालय होस् वा अन्य नीजि तथा संघसंस्थाका भवन निर्माण कार्य  ऐन विपरीत गरिहेका छन् ।
बारम्बार सर्वसाधरणलाई भवन निर्माण गर्नको लागि ताकेता गर्ने गरेता पनि नगरपालिकाले भने सरकारी कार्याललाई कुनै उर्दी जारी गर्न सकेको छैन । जिल्लामा रहेका सरकारी कार्यालय जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिको कार्यालय, जिल्ला पशु सेवा कार्यालय, कृषि कार्यालय, कोलेनिका, सिप विकास, मालपोत कार्यालय, विद्युत कार्यालय, बन तथा भूसंरक्षण कार्यालय लगायतका कुनै पनि सरकारी कार्यालयले ऐन पालना गरेका छैनन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अपाङ्गता भएकाहरु भन्छन्–कानूनले दिएको अधिकार उपभोग गर्न पाइएन
Next Article विप्लव माओवादीका जिल्ला सदस्य गणेशमान प्रहरी हिरासतमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर! [सूचीसहित]

57 years ago
अर्थ/विकासकन्चनपुर - KNC

औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

57 years ago
अर्थ/विकासजाजरकोट - JKT

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?