2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा पोखरामा झडप

मंसिर १९, पोखरा । लामो समय पछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा झडप भएको छ । 

गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा लाइन लाग्ने क्रममा धकेला धकेल गरे पछि प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्ज बाट सवारी चालक अनुमति पत्रको फारम लिन  बसेका घाइते भएका छन् ।

दशै पछि खुलेको अनुमति पत्रको फारमभर्न बिहानै देखि लामो लाइन लागेको थियो । आइतबार मात्रै गरि ३ हजार ६ सय जनाले टोकन लगेको गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चाल अनुमतिपत्र कार्यालयका प्रमुख कृर्तनराज पौडेलले जानकारी दिए ।

उनले प्रत्येक हप्ता ३ सय जनाको लिखित र प्रयोगात्मक परिक्षा लिई अनुमतिपत्र दिने बताए । ३ हजार ६ सय जनाले फागुन १५ सम्ममा लिखित र प्रयोगात्मक परिक्षा दिइ सक्ने उनको भनाई थियो । उनले चार पाङगे सवारीको लागि मंगलबार आबेदन खुल्ला हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई