कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा "/>

2026-07-09 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा केसी चयन

कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा भएको पुर्व विद्यार्थीहरुको भेलाले सो क्याम्पसका पुर्व स्ववियू सभापती समेत रहेका केसीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा लोकराज भण्डारी, सचिवमा दिल वहादुर केसी, कोषध्यक्षमा शोभा साउँद लगाएत ११ सदस्यीय समिति गठन गरेको हो । भेलाले अनेरास्ववियूका केन्द्रिय सदस्य डम्वर विसीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनी चयन गरेको छ । जसको सदस्यमा पुर्ण भण्डारी र नयन वहादुर शाही रहनु भएको छ । अछाम वहुमुखी क्याम्पसका प्राध्यापक धु्रव कुमार शाहीको अध्यक्षतामा भएको भेलामा क्याम्पसका पुर्व क्याम्पस प्रमुख नृप चार्ड, प्राध्यापक हरक सिंह धामी, लेखा प्रमुख प्रेम प्रसाद ढुंगाना र कम्प्युटर सहायक भरत केसी अथिती रहनु भएको थियो । 

भेलालाई सम्वोधन गर्दै पुर्व क्याम्पस प्रमुख चार्डले यस क्याम्पसवाट स्नातकतह उतिर्ण गरी हाल विभिन्न पेशामा लागेका पुर्व विद्यार्थीहरुले क्याम्पसको सर्वागिंण विकासलागी आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो