मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विका"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

“कृषि पत्रकारिता” पुरस्कारबाट तिवारी पुरस्कृत

२० मंसिर २०७३, सोमबार ०४:४३


मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिवारीलाई सम्मान गरेको हो ।
    जोनाले उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । पुरस्कृत हुनेहरुमा       तिवारी सहित अन्नपूर्ण पोष्ट       विराटनगरका कुमार लुइटेल,        कारोबार दैनिक जनपुरका         किरणकुमार कर्ण, रासस कञ्चनपुरका शेर बहादुर सिंह र संस्थागततर्फ कृषि टुडे रेडियो कार्यक्रम काठमाडौंका प्रतिनिधि पवनकुमार श्रेष्ठ रहेका छन् ।
    सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । पुरस्कृत      तिवारी नेपाल पत्रकार महासंघ पर्वतका सचिव, नेपाल प्रेस युनियन शाखा पर्वतका अध्यक्षm नागरिक दैनिकका जिल्ला संवाददाता तथा शुभसन्देश साप्ताहिकका प्रकाशकसमेत रहेका छन् । जोनाले हरेक बर्ष कृषिमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गदै        आइरहेको छ ।
    कार्यक्रममा बोल्दै मन्त्री कार्कीले देशको अर्थतन्त्र उकास्नको लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा जोड दिए । उनले नेपाल कृषि प्रदान देश भएकोले कृषि क्षेत्रमामा लगानीको लागि उत्पादन बृद्धि गर्न सकेमा परनिर्भरता कम हुने बताए । कृषि क्षेत्रको विकासको लागि पत्रकारहरुले खेलेको भुमिका र कार्य प्रशंसा योग्य रहेको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता