१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा ५१ अाै अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस मनाईयाे

९ चैत्र २०७२, मंगलवार ०२:४५

शिव न्याैपाने/ चैत ९, पाेखरा ।
पाेखरामा अाज ५१ अाै अन्तर्राष्ट्रिय रगभेद उन्मुख दिवस मनाईएकाे छ ।

पाेखराकाे चिल्लेढुङगाकाे मानवअधिकार चाेकमा सुरु भएको उदघाटन शत्रमा
हजारौं ब्यक्तिहरूकाे सहभागीता रहेकाे थियाे ।कास्की दलित एकता संजाल द्धारा अाज ५१ अाै अन्तर्राष्ट्रिय
रंगभेद दिवस अायाेजना गरेकाे हाे ।दलित एकता सजाल दलित एकता अाजकाे छुवाछूत मुक्त समाज निर्माणकाे लागि
सम्पूर्ण सहभागिता भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरेका हुन ।

pokhara news update -
sajhasabal

यस
सभामा  कास्की दलित संजालका सदस्यहरूकाे उपस्थित रहेकाे थियाे ।सभामा बिभिन्न ब्यक्तिहरूले छुवाछूत
अन्त्य , शैक्षिक अवसर लागाएत का कुरालाई जाेड दिने बताए ।

कार्यक्रममा गलत सस्कार कृपथाहरूकाे
खुलेर बिराेध गर्ने अघि साराै भन्ने नाराका साथमा दलितका मुद्दा देखि लिएर उनिहररूले पाउनु पर्ने स्थामा
बारेमा समेटिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो