दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष सम"/>
2026-09-16 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा सरकार विरुद्धको आन्दोलन आज पनि जारी

दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष समितीले जनाएको छ । बिहान ८ बजे देखि साझ ४ बजे सम्म जिल्लामा अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । 

केहि दिन देखि चलेको सित लहरको कुनै प्रवाह नगरि बन्दकर्ताहरु बिहानै देखि सडकमा निस्किएका छन् । मिलेको प्रदेश नटुक्राउन माग गर्दै जनता गत बुधबार देखि स्वतस्फुर्त सडमा उत्रिएका हुन् । करिब एक हप्ता सम्म आन्दोलन जारी रहदा सम्म सरकारले मागको कुनै सुनुवाई गरेको छैन् । 

बन्दको कारण पुर्व पश्चिम राजर्माग ठप्प छ भने बजार, पसल चल्न सकेका छैनन् । स्कुल, कलकारखाना पनि बन्द गरिएको छ । यद्यपि राजमार्ग आसपासको क्षेत्रमा बन्दको प्रभाव परेपनि सदरमुकाम तौलिहवा लगायतका दक्षिणी क्षेत्रमा भने बन्दको प्रभाव परेको छैन् । 

कपिलवस्तुमा कांग्रेस, एमाले, राप्रपा, माले, राष्ट्रिय जनमोर्चा सहितका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतको संघर्ष समिति गठन भई प्रदेश विभाजनको कडा विरोधमा उत्रिएका छन् । यस्तै सरकारको विरुद्धमा अनेरास्ववियु, युवा संघ नेपाल पनि उत्रिएको छ । भने नेविसंघले पनि बन्दमा ऐक्यबद्धता जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल