2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सकियो पोर्क महोत्सव

चैत ९, पोखरा । पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ
पोखरा रंगशालामा आयोजित दोश्रो राष्ट्रिय पोर्क महोत्सव सकिएको छ । महोत्सवको पशुपंक्षी मन्त्रालयका
राज्यमन्त्री नरदेवी पुनले समापन गरेकी थिइन । समापन समारोहमा बोल्दै राज्यमन्त्री पुनले मन्त्रालयले ६
महिना भित्रमा मासु ऐन कार्यान्वयन गरेर छाड्ने वताइन ।

पशुपालक
किसानहरुले पशुपालन आ आफ्नै तरिकाले गरिरहेको सन्दर्भमा अझैपनि सरकारी स्तरबाट बद्य स्थल र मासु एनको
कार्यान्वयन हुन नसक्दा कृषकहरुले उचिल लाभ लिन नसकेको उनको भनाइ रहेको थियो ।
pork mahotsaba 2072 - pokhara

त्यसैगरी किसानहरुलाई सरल ब्याजदरमा कर्जा प्रवाह गर्नका
लागी आफ्नो मन्त्रालयले बैङ्कहरुसंग सहकार्य गरेर अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरिन

त्यस्तै गरी सांसद बृन्द्धा राना मगरले बंगुर पालन पेशालाइ
सरकारले अझैपनि हेपिरहेको वताउदै भुकम्प र नाकाबन्दीले यो पेशालाई प्रत्यक्ष असर गरेको बताइन । यसबारेमा
सरकारले ध्यान दिएर सहुलियत ब्याजदरमा ऋण प्रदान गरी ब्यवशायीक कृषिलाई अगाडी वढाउनुपर्नेमा उनको जोड
रहेको थियो ।

बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर
थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बंगुुर ब्यवशायी संघ नेपालका अध्यक्ष उमेश कुमार राई,
जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख राकेश प्रजापति, ब्यवशायी सूर्य प्रसाद पौडेल र सिताराम
भण्डारीले वोल्नुभएको थियो ।

चेत्र ५ देखि ७ सम्म सञ्चालित
महोत्सवमा ४६ वटा स्टल रहेका थिएभने जसमा १० वटा रेष्टुरेण्ट रहेका थिए । महोत्सवमा विशेष गरी बंगुरको
मासु र मासुबाट बन्ने परिकारको तालिम लिनेको भीड लागेका थियोभने स्थानिय तथा राष्ट्रिय स्तरका लोकदोहोरी
कलाकार मार्फत दोहोरी गीत प्रस्तुत गरिएको थियो ।

 – गिता राना
मगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई