मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पठाईदिन्छु भन्दै लाखौँ रकम उठाएर मुनलाइट सर्भिसका संचालक फरार

२२ मंसिर २०७३, बुधबार ०६:०३

मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएका छन् । 

मलेसियाबाटै अमेरिका पठाईदिन्छु भन्दै राणाले रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् । नेपाल आउनु पर्दैन, उतैबाट सबै काम हुन्छ भन्दै मोटो रकम लिएर सम्पर्क विहिन भएको मलेसियामा कार्यरत मोरङ बयरवनका ओबिन कटुवालले जानकारी दिए। 

मलेसियाको भन्दा राम्रो कमाई हुने भन्दै उनले रकम अहिले थोरै दिनु, पछि सबै डकुमेन्ट तयार भएर भिसा आएपछि दिनु भने तर अहिले उनी सम्पर्क विहिन भएको कटुवालको भनाइ छ ।  राणाले दर्जनौ नेपालीलाई अमेरिका पठाई दिने भन्दै  पैसा संकलन गरेर भागेको आशंका गरिएको छ । 

पिडित आफ्नो पैसा फिर्ता गराउन पटक-पटक सम्पर्क गर्दा उनले फोन समेत अफ भएको कारण आफुहरु समस्यामा परेको दुखेसो पोखे । आफुहरुले यस बारेमा नेपाली राजदूताबासलाई पनि जानकारी गराउने कटुवालले बताए । उता अर्का पीडित तेज राईका अनुसर दुईपल्ट पैसा पठाएपछि राणा सम्पर्क बिहिन भएकोले आँफूहरू समस्यामा परेको बताए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु