९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यसरी जुट्दै छन् देबि बिकको उपचारको लागि सहयोग

१३ चैत्र २०७२, शनिबार ००:०६
debi bk - pokharaशिव न्यौपाने/चैत
१३
, पोखरा । चट्टयाङ लागेर घाईते भएकी देवि बिकको उपचारको लागी सहयोग
जुटीरहेको छ । पोखरा ५ स्थित बाराही उच्च मा बि कक्षा ९ मा अध्ययनरत १८ बर्षिय देविको आफ्नै कोठामा
पढिरहेको समयमा गत फागुन २२ गते चट्टयाङ लागेर शरीरका पुरै भागहरुमा गहिरोे चोट लागेको छ । घाइते देविको
पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।सिन्धुली जिल्ला हतपते गाविस ४ की देविको बुवाले
दोस्रो बिबाह गरी बेपत्ता भएपछि हाल आमासंग पोखरा मालेपाटनमा बस्दै आएकी छिन् ।

देविकी आमा
भन्नुहुन्छ “मेरो आर्थिक अवस्था कमजोर छ साँझबिहानको छाक टार्नै मुश्किल छ मलाई छोरीको उपचार कसरी गरु ?
मेरी छोरीको उपचारमा सहयोग गरेर बचाईदिनुस ” । शरीरका पुरै भागहरुमा गहिरो चोट लागेका कारण अप्रेशन
गर्नुपर्ने र हस्पिटलमा लामो समयसम्म बस्नुपर्ने देविको उपचारको लागी सहयोग जुटाईरहनुभएका प्रमोद बिकले
बताउनुभयो ।

debi
bk
 उपचार गर्नलाई आर्थिक
अवस्था एकदमै कमजोर भएकाले बिभीन्न संसस्था र ब्यक्तिहरुबाट सहयोग जुटीरहेको बिकको भनाई छ ।अहिलेसम्म ४९
हजार हजार संकलन भैसकेको र सहयोग आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।
देविको उपचारकोलागी सहयोग
गर्नेहरु क्रमश : १ आयुश सुनार रु. ८,००० (स्याम) (स्याङ्जा ) २ मनकी मनु रु. ५५१२ ( मकवानपुर ) ३ टीका
सेन्चुरी रु .५ हजार( बुटवल ) ४ दिपक गोल्ड्स्मीथ रु . ५ हजार बुटवल (दुबई ) ५ गोरे सुनार रु . ५ हजार (
पोखरा ) ६ युरीला बिक रु. ५ हजार (पोखरा ) ७मनी बिक रु . ३ हजार (बाग्लुङ ) ८ बिनीता लामीछाने रु. ५
हजार स्याङजा ९ रत्नबहादुर भारती रु . २ हजार ९ सय १४ (सिन्धुपाल्चोक ) १०. प्रमोद बिक -रु . ५ हजार (
काठमाडौ ) जम्मा हाल- ४९,४,२६ ( उन्पचास हजार चार सय छब्बीस ) हाल बिरामी देवि बिकको ब्यक्तिगत बैंक
खाता नबनेको कारण आर्थिक सहयोग गर्न चाहनेहरुले प्रमोद बिक सम्पर्क नम्बर :९७४८०६२२८० ,९८१८६७००१४ मा
सम्पर्क गर्न सक्नुहुनेछ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो