२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको बुद्धचोकमा बच्चाको विभत्स हत्या, शव आधा काटिएको अवस्थामा भेटियो

२०७२, १६ चैत्र मंगलवार १४:१३

शिव न्याैपाने /चैत १६, पोखरा ।
पोखराको बुद्धचोकमा आधा काटिएको अवस्थामा बच्चाको शव फेला परेको छ । बुद्धचोकस्थित सडक छेउ
नजिकै कम्मर भन्दा माथिको भाग नभएको अवस्थामा शव भेटिएको हो ।

pokhara news

स्थानीय बासिन्दाले मंगलबार बिहान शव विभत्स अवस्थामा
देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल
क्षेत्रीय अस्पतालमा पठाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान भैरहेको
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्थानीय बासिन्दाले
भने बच्चाको हत्या गरि शव फालिएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न र दोषीलाई कार्वाही गर्न माग गरेका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन