मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

2026-09-24 08:38 AM
काठमाडौँ - KTM

राम्रो कमाई हुने भएपछी सेक्युरिटी गार्डमा विदेश जाने बढे

मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

बिबिध कारण भदौदेखि रोकिएको श्रम स्वीकृति दिने फेरी दिने निर्णयसँगै बैदेशिक रोजगार बिभागमा चाप बढेको हो । विभागले संसदीय समितिको निर्देशनमा मुद्दा खेपिरहेका म्यानपावर कम्पनीहरुमार्फत आउने कामकारको भने श्रम स्वीकृति रोकेको छ ।

पछिल्लो समय नेपाली कामदारको सट्टामा मलेसियाले अन्य देशबाट सेक्युरिटी गार्ड लिन थालेपछि संसदीय समिति आफ्नो निर्णयबाट पछि हटेको थियो । 

सेक्युरिटी गार्डका रुपमा नेपालबाट युएइ जानेको संख्या ठूलो छ । मासिक १३०० दिहिराम भन्दा बढी कमाइ हुने भएपछि धेरै नेपाली सेक्युरिटी गार्डका रुपमा युएइ जान्छन् । कतारमा जानेले भने मासिक १५ सय रियाल भन्दा बढी कमाउँछन् । मलेसियामा सुरक्षा गार्ड रहेकाहरुले महिनामा १ हजार रिंगेटभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी