2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुन सिक्रि चाेर्ने एक जना पक्राउ

शिव न्याैपाने/चैत्र २०, पाेखरा
 कास्की प्रहरीले सुनको सिक्री चोर्ने एकजनालाई पक्राउ गरेको छ ।

यहि चैत्र १८ गते दिउँसो पोखरा ४ पराजुली मार्गमा डोकोमा फलफूल बिक्री गरिरहेको
अवस्थामा पोखरा ४ रामकृष्ण टोल बस्ने मनमाया खत्रीको सिक्री चोरेको आरोपमा भक्तपुर जिल्ला सुडाल ५ घर भई
पोखरा ५ पराजुली मार्ग बस्ने दिबाकर खड्कालाई प्रहरीले पक्रेको हो ।

३१ वर्षे खड्काले महिलालाई डर धाकधम्की देखाएर घाटीमा लगाएको सुनको सिक्रीसँगै नगद ५
हजार लुटेको आरोप छ ।

उनलाई सुनको सिक्रीसहित पक्राउ
गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई हिजै जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा
म्याद थप गरि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई